×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

नक्कली राहदानी बोकेको आरोपमा रोनाल्डिनो गिरफ्तार

२४ फाल्गुन २०७६

२४ फागुन, एजेन्सी ।
पूर्व ब्राजिली फुटबल खेलाडी रोनाल्डिनो र उनका भाइलाई पाराग्वेमा मुलुक प्रवेश गर्न नक्कली पासपोर्ट (राहदानी) प्रयोग गरेको आरोपमा शुक्रवार गिरफ्तार गरिएको छ।

अभियोजनकर्ताहरू भन्छन्– पाराग्वेको राजधानी असुन्सियोनमा बुधवार ओर्लिँदा उनीहरूलाई नक्कली कागजपत्र दिइएको थियो। उनीहरूसँग बयान लिइएको छ। प्रहरीले उनीहरू बसेको होटेलको खानतलासी गरेको थियो। उनीहरूले कुनै पनि गलत काम गरेको अस्वीकार गरेका छन्।

Advertisement
Advertisement

कानुनको पालना
कर नतिरेको र ब्राजिलको संरक्षित क्षेत्रमा गैरकानुनी रूपमा भवन बनाएकोमा तोकिएको दण्ड नतिरेकाले उनका ब्राजिली र स्पेनी राहदानी जुलाई २०१९ मा जफत गरिएको बताइएको छ।

पाराग्वेका आन्तरिक व्यवस्था मन्त्री यूक्लीडस एसीभेडोले यो हप्ताको सुरुमा स्थानीय सञ्चार माध्यमलाई भनेका थिए, म उनको खेल र ख्यातिको सम्मान गर्छु तर कानुन पालना हुनै पर्छ। तपाईँ जो सुकै भएपनि कानुन लाग्छ।

यी ३९ वर्षीय खेलाडी एउटा किताबको प्रवर्द्धनका लागि र विभिन्न सुविधाबाट बञ्चित बच्चाहरूका लागि गरिएको एउटा अभियानमा सहभागी हुन पाराग्वे पुगेको बताइएको छ।

रोनाल्डिनो सन् २००४ र २००५ मा वर्ष विश्व खेलाडी बनेका थिए। स्पेनको ठूलो फुटबल क्लब बार्सिलोनामा रहँदाको त्यही समयावधिमा उनको खेल जीवन चरमोत्कर्षमा पुगेको मानिन्छ।

उनले प्रख्यात सहकर्मी खेलाडीहरू रोनाल्डो र रिभाल्डोसँगै खेलेर ब्राजिललाई सन् २००२ को विश्वकप फुटबल विजेताको उपाधि दिलाएका थिए। उनको कुल सम्पत्ति ८ देखि १० करोड पाउण्ड रहेको अनुमान गरिन्छ।

Advertisement
Advertisement

उनले विज्ञापनका लागि गरिने एउटा इन्स्टाग्राम पोष्टका लागि १ लाख ५० हजार पाउण्ड लिने गरेको बताइन्छ।(बीबीसी)

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top