होलीका दिन मोरङमा २६ जना पक्राउ

२७ फागुन, विराटनगर ।
मोरङमा होली खेल्ने क्रममा सवारी नियम उल्लंघन गर्ने र झैँझगडा गर्ने ३ सय ४१ सवारी साधन र २६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत विभिन्न प्रहरी कार्यालयहरूले गरेको ट्राफिक समेतको चेकजाँचको क्रममा ती मानिसहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस क्रममा विराटनगर महानगरपालिका भित्र ६१ वटा सवारी साधन र १८ जना मानिस पक्राउ परेका छन भने अन्य ईकाइबाट २ सय ८० र ८ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

Advertisement

नियन्त्रणमा लिईएका सवारी साधन तथा व्यक्तिहरू उपर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top