आरोहण गुरुकुलमा मसान

८ चैत ७४, शुक्रबार

विराटनगर÷ आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन गरिने भएको छ । चैत १० गते शनिवारदेखि एकसाता सम्म मसान मञ्चन गरिने भएको हो । सहित्यकार स्व.गोपालप्रसाद रिमालद्धारा लिखित ‘मसान’ नाटकको मुकेश कर्णले निर्देशन गरेका छन् । महिलालाई हेपिएको बिषयबस्तुलाई समेटेर रिमालले विस २००३ सालमा लेखेको नाटक मञ्चन गर्न लागिएको हो । नाटकको सन्देश अझैपनि सान्धरबिक रहेकाले नाट्य रुपान्तरण गर्न मञ्चन गरिएको निर्देशक कर्णले जानकारी दिए ।

मसान दिपा पोखरेल, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आर्चय, निर्मल शर्मा, रिदम बस्नेत, अशोक गौतमले अभिनय गरेका छन् । नाटकको लाइट व्यावस्थापन भरत कार्की र स्टेज व्यावस्थापन विकास पराजुलीले गरेका छन् । गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । विसं १९७५ , जेठमा जन्मिएका रिमालको मृत्यु विसं २०३०, कार्तिकमा भएको थियो । उनले लेखेका कृतिहरु मध्ये ‘मसान’ नाटक चर्चित नाटक हो

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top