×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

सबै अन्तर्राष्ट्रिय हवाई उडान चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित

७ चैत्र २०७६

७ चैत, काठमाडौँ ।
सरकारले राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शार्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजकि, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु ९ गतेबाट २१ गतेसम्म बन्द गरिने घोषणा गरेका हुन ।

सरकारले चैत १० गतेबाट नेपालभरी चल्ने सबै प्रकारका लामो दुरीका यात्रुवाहक सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छ । यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गतेबाट १८ गतेसम्मका लागि स्थगित गरिने प्रधानमन्त्री ओलीले घोषणा गरे । सीमानाकाबाट आउने यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाउन छिमेकी राष्ट्रहरुसँग समन्वय भइरहेको बताए । सरकारले यसअघि नै धेरै मानिसहरुको भिडभाड हुने सिनेमा घर, रेष्टुरेण्ट लगायतका स्थानहरु बन्द गर्ने निर्णय गरिसकेको छ । २५ जनाभन्दा बढीलाई भेला हुन नदिने र विद्यालय तथा विश्वविद्यालयले लिने सम्पूर्ण परीक्षाहरु पनि स्थागित गर्ने निर्णय सरकारले गरेको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कालोबजारी गर्ने सबैलाई कडा कारवाही गर्ने बताए । प्रधानमन्त्री ओलीले सार्क राष्ट्रको आपतकालिन कोषमा १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी समेत दिए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा सार्क राष्ट्रका सदस्य राष्ट्रहरुबीच भएको भिडियो कन्फ्रेन्समा आपतकालिन कोष निर्माण गर्ने प्रस्ताव भएको थियो ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरेर सरकारले आवश्यक थप कदम चाल्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताए। कोरोना भाइरस नियन्त्रण र संक्रमण फैलिएको अवस्थामा उपचारका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । सबै प्रदेशहरुमा अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको उचित व्यवस्था गरिएको बताए ।

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top