×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

भारतको सीमामा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजेपछि छलफल हुने

११ चैत्र २०७६

११ चैत, काठमाडौं । भारतको सीमामा रहेका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजे छलफल हुने भएको छ ।

भारत र नेपाल दुबैतिर लकडाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

Advertisement
Advertisement

सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले बताएका छन् ।

’सीमा लकडाउन गरेको सूचना पाउन ढिलो भयो कि भनेर हामीले नाका रहेका नागरिकलाई स्वदेश आउन दिने भनेको हो,’ भुषालले भने,’हामीले देशभित्र समेत लकडाउन गर्दा पनि नेपाल आउने क्रम नरोकिएपछि यो समस्या आइरहने देखेका छौं। त्यसैले के गर्ने भनेर छलफल गर्न लागिएको हो।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सीमानामा लकडाउन गर्ने निर्णय गरेको थियो भने सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले नेपालभित्र पनि लक डाउन गर्ने निर्णय गरेको हो ।

Advertisement

अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली जम्मा भएका छन्। उनीहरूले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top