कोरोनाविरुद्ध लड्न नेपाललाई हामी साथ दिन्छौंः चीन

११ चैत ७६, मंगलबार
Share this
755shares

११ चैत्र, विराटनगर ।
कोरोना भाइरसलाई नियन्त्रण गर्ने दिशामा अघि बढेको चीनले नेपालसंग आफु साथै रहेको बताएको छ।

Advertisement

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो। चीनले कोरोनाविरुद्धको लडाइका लागि सकेसम्मका चिकित्सा सामाग्री मिलाउने समेत जनाएको छ।

चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै आफुहरु साथमै रहेको बताएकी छन्। उनले भनेकी छन, हामी नेपालका लागि प्रार्थना गर्दैछौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सककेसम्म मिलाउँदै छौँ। हामी साथमा छौँ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top