×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने

३ बैशाख २०७७

३ वैशाख, एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न नसकेको आरोप लगाउँदै सहयोग रोक्नेबारे आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका हुन् ।

Advertisement
Advertisement

चीनमा कोरोना भाइरस देखिएपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गरेको उनको आरोप छ । उनले डब्लूएचओलाई जबाफदेही बनाउनुपर्नेमा समेत जोड दिएका छन्। यसअघि उनले डब्लूएचओ चीनमुखी भएको आरोप लगाएका थिए ।

डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो ।

अमेरिका कोभिड–१९ प्रकोपका कारण सबैभन्दा प्रभावित राष्ट्र हो। बुधबार बिहानसम्म अमेरिकामा कोभिड–१९ का कारण २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५ हजार १ सय ९३ जना संक्रमित पुष्टि भइसकेका छन्।

Advertisement

अमेरिकामा भाइरस नियन्त्रण र रोकथाममा उचित कदम चाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भइरहेको छ। उनी भने डब्लूएचओप्रति आक्रोश पोखिरहेका छन्। भाइरससँग जुध्न लिइएका नीतिको आलोचना भइरहे पनि आफ्नो प्रशासनले चालेका कदमको आक्रोशपूर्ण तरिकाले ट्रम्पले बचाउ गर्दै आइरहेका छन्।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top