×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

संकटको घडीमा सरकार कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लाग्योः नेपाली काँग्रेस

४ बैशाख २०७७

४ वैशाख, काठमाडौँ ।
लकडाउनकाबीच सरकारले केही आयोगहरुमा आफ्ना कार्यर्ताहरुलाई जागिर खुवाउने हिसाबले भर्ती गरेको भन्दै प्रतीपक्षी दल कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति प्रकाशित गर्दै महामारीसँग पूरै देश जुधिरहेको संकटको घडीमा कार्यकर्ताहरुको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध जनाएका छन्।

Advertisement
Advertisement

‘वर्तमान सरकार जनताप्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ’ उनको विज्ञप्तिमा भनिएको छ।

सोमबारको मन्त्रिपरिषदले भूमिसम्बन्धि समस्या समाधान आयोगलगायतमा केही नियुक्ति गरेको थियो। भूमि सम्बन्धि आयोगको अध्यक्षमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित तत्कालीन एमालेका उम्मेद्दार देवि ज्ञवालीलाई नियुक्ति गरिएको छ।

‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो। यस विषयमा प्रमुख प्रतिपक्षलगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन,’ कांग्रेसले माग गरेको छ, ‘सरकार गम्भीर बनोस्।’

यस्तै, कांग्रेसले लकडाउनको उचित व्यवस्थापनमा पनि सरकार चुकेको बताएको छ। ‘स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले महामारी नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्प योगदान दिएको भन्दै उनीहरुप्रति सम्मान पनि प्रकट गरेको छ। र, उनीहरुको सुरक्षामा संवेदनशील हुन पनि सररकालाई आग्रह गरेको छ।

संसार भरी छरिरहेका नेपालीहरुको मनोबल बढाउन तथा उनीहरुका समस्यालाई संवोधन गर्न पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ।

Advertisement
Advertisement

विज्ञप्तिमा रोजगारी गुमाएर पैदलै घर फकिइरहेका मजदुर र श्रमिकहरुको बसोबास तथा खानपानको व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएको भन्दै यसलाई लाचारीको पराकाष्ठा बताइएको छ। र, यसको उचित व्यवस्थापनको पनि माग गरिएको छ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top