×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

भाइरस फैलाएको र हत्या अभियोगमा भारतको तबलिगी जमातका प्रमुख पक्राउ

४ बैशाख २०७७

४ वैशाख, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण फैलाएको आरोपमा भारतीय प्रहरीले तबलिगी जमातका प्रमुख मौलाना साद खण्डल्भीलाई पक्राउ गरेको छ।

उनीसहित पक्राउ परेका ७ जनालाई प्रहरीले इन्डियन पेन कोर्ट (आइपीसी) ३०४ अन्तर्गत हत्याको अभियोग समेत लगाएको छ। दिल्लीमा हजारौंको संख्यामा मानिसहरु भेला गेरेर गरिएको धार्मिक सभाबाट भाइरस फैलिएको र कयौंको ज्यान गएको निष्कर्ष प्रहरीले निकालेको टाइसम्स अफ इन्डियाले जनाएको छ।

Advertisement
Advertisement

उनीहरुमाथि यसपटक गैर जमानती मुद्दा दायर गरिएको बताइएको छ। उनीहरुमाथि लगाइएको आरोप ठहर भएमा १० वर्षसम्मको जेल सजाय हुनसक्छ। दिल्लीमा संचालन गरिएको तबलिगी जमातका अन्य १६ जना आयोजकलाई समेत प्रहरीले नोटिस पठाएको छ।

१६ जनामा ११ जना हाल क्वारेन्टाइनमा रहेका छन्। उनीहरुलाई जमातमा आएका मानिसहरुको नाम र ठेगाना मागिएको छ। लकडाउन घोषणा गरेपछि पनि जमातका काम नरोकको विषयमा प्रश्न सोधिएको छ।

तबलिगी जमातमा सहभागी भएर कयौं मानिस विभिन्न राज्य पुगेका थिए। त्यहीबाट धेरैजनामा भाइरसको संक्रमण भएको प्रहरीको अनुमान छ। यस्तै उक्त सभामा नेपाल सहित करिब १० देशबाट १८ सय भन्दा बढी विदेशी नागरिक सहभागी भएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

जमातमा पुगेका मानिसहरुको प्रहरीले खोजी गरिरहेको छ।

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top