×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

चितवनका दुई संक्रमितसंग सम्पर्कमा आएका ३२८ जनाले टिपाए विवरण

७ बैशाख २०७७

७ वैशाख, चितवन । चितवनमा दुई आमाछोरामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरूसँग सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरूसँग निकट रहेकाहरूको स्वास्थ्य परीक्षण गरिरहँदा वडा कार्यालयले थप त्यस्ता व्यक्तिको विवरण संकलन गर्दैछ ।

राप्ती नगरपालिका–८ का उनीहरू चैत ३ गते लन्डनबाट काठमाडौं झरी दुई दिनपछि चितवन आएका हुन् । स्वास्थ्य कार्यालयप्रमुख दीपक तिवारीका अनुसार शनिबार आठ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती उनीहरूका परिवारका सदस्य हुन् । आरडीटी रिपोर्टकै आधारमा ढुक्न हुन नसकिने तिवारी बताउँछन् ।

Advertisement
Advertisement

भरतपुर अपस्पतालको आइसोलेसन वार्डमा रहेका ६१ वर्षीया महिला र उनका २७ वर्षे छोरासँग शनिबार स्वास्थ्य कार्यालयका अधिकारीहरूले भेट गरेका थिए उनीहरू नेपाल आएपछि कहाँकहाँ गए र कसलाई भेटे भन्नेबारे प्रारम्भिक जानकारी बटुलिएको तिवारीले बताए।

काठमाडौं झरेकै दिन उनीहरूको हङकङबाट आएका अर्का छोरासँग भेट भएको थियो। पीसीआर परीक्षणमा ती छोरामा भने संक्रमण देखिएन।

भरतपुर अस्पतालको आइसोलेसनमा रहेका आमाछोरामा बेलायतबाट आएको महिनादिन बित्दा पनि रोगको लक्षण नदेखिएको चिकित्सक बताउँछन्।

स्वास्थ्य कार्यालयले जुटाएको विवरणअनुसार काठमाडौं झरेपछि तीनै आमाछोरा सुन्धाराको गेस्टहाउसमा बस्छन्। चैत ५ गते चितवनतिर लाग्छन्। सुन्धाराबाट कलंकीसम्म ट्याक्सी र त्यहाँबाट माइक्रो चढ्छन्।

उनीहरूको घर पूर्वपश्चिम राजमार्गको सिमलटाँडीबाट तीन किमि उत्तरमा पर्छ। राजमार्गबाट घरसम्म आफन्तले मोटरसाइकलमा पुर्‍याउँछन्।
वडाध्यक्ष बुद्धिराज थपलियाका अनुसार विदेशबाट आएका व्यक्तिहरूको विवरण लिने सिलसिलामा उनीहरूको पनि पहिचान भएको थियो।

Advertisement

अहिलेसम्म ३२८ जनाले आफूहरू संक्रमितसँग सम्पर्कमा रहेको भनी विवरण टिपाएको वडाध्यक्ष थपलियाले बताए। तीमध्ये ५२ जनासँग उनीहरूको बढी घुलमिल भएको देखिन्छ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top