×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

विराटनगरमा रहेका १३ संक्रमितको अवस्था सामान्य

८ बैशाख २०७७

८ बैशाख, विराटनगर ।
विराटनगरस्थित कोभिड १९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत उदयपुरमा भेटिएका दुई नेपालीसहित १३ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सोमबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमन पछि मन्त्री घिमिरेले उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले अस्पतालको समग्र अवस्था र समस्याका बारेमा अस्पताल प्रशासनसंग जानकारी लिएका थिए । मन्त्री घिमिरेले अस्पतालमा उपचाररत विरामीसंग समेत उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बताए ।

Advertisement
Advertisement

उनले अस्पताल प्रशासनलाई अस्पतालको सुविधा र व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन पनि दिएका छन् । कारोना संक्रमित ती विरामीहरुलाई उदयपुरबाट विराटनगर ल्याइएको हो । त्रियुगा नगरपालिका–३ भुल्केस्थित एक मस्जिदमा बस्दै आएका उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि विराटनगर ल्याइएको हो ।

Advertisement

¥यापिड टेस्टमा कोरोना नेगेटिभ आएपनि थ्रोट स्वाबबाट गरिएको पिसिआर परीक्षणमा उनीहरुमा प्रिजम्टिभ पोजेटिभ देखिएको थियो । विराटनगर ल्याइएका संक्रमितहरु सबै पुरुष हुन् । भुल्केस्थित मस्जिदमा संक्रमण देखिएपछि त्यस क्षेत्रका २ सय ५१ जना स्थानीयको स्वाब संकलन गरी नेपाली सेनाले परीक्षणका लागि टेकु अस्पताल पठाएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top