×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

कोरोनाको असरः यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध

९ बैशाख २०७७

९ वैशाख, लमजुङ ।
कोरोना सन्त्रासका कारण हिमाली जिल्ला मनाङमा यस वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरोकारवालाहरू यार्सा संकलन रोक्न सहमत भएका हुन् ।  मनाङका सबै भेगमा यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाइएको यो पहिलो घटना रहेको सांसद पोल्देन छोपाङ गुरुङले जानकारी दिए । यार्सा टिप्न सयौंको हुल हुन्छ । यसले कोरोना संक्रमण फैलिने खतरा हुन्छ ।

Advertisement
Advertisement

त्यसैले यस वर्ष टिप्न नदिने निर्णय गर्‍यौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार शनिबार सांसद गुरुङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका अध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुखलगायत सम्मिलित बैठकले यार्सा टिप्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यार्सागुम्बा संकलनको बेला मनाङको लेकमा ५,७ हजार जम्मा हुन्छन् । कतैबाट संक्रमण भेटिए बर्बाद बनाउँछ,’ उनले भने । प्रतिबन्ध लगाए पनि चोरीनिकासी हुन सक्ने भन्दै प्रहरी, जनप्रतिनिधि र एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीले संकलन क्षेत्रमा स्थलगत निगरानी गर्ने भएका छन् ।

चोरी–पैठारी भए प्रतिबन्धको कुनै अर्थ रहादैन । हामी यार्सागुम्बा टिप्ने ठाउँको विशेष निगरानी गर्छौं,’ एक्यापका संरक्षण अधिकृत बाबुलाल तिरुवाले भने । मनाङमा यार्सा टिप्न जिल्लाबासी मात्रै नभई टाढा–टाढा मानिस आउने गर्छन् ।

Advertisement

यार्सागुम्बा खोज्ने क्रममा नारको लेकमा स्थानीयले गोरखा केरौंजाका ७ जनाको हत्या गरेपछि नागरिकता अनिवार्य गरी परिचयपत्र वितरण गरिँदै आएको थियो । मनाङमा साबिक १३ गाविसमध्ये नासों गाउँपालिकामा पर्ने साविक थोंचे र धारापानी गाविसबाहेक सबै लेकमा यार्सा पाइन्छ । एक्यापको व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पुर्जी दिने गर्छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top