उदयपुरमा एकै दिन ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

९ बैशाख ७७, मंगलबार

९ वैशाख, विराटनगर ।
उदयपुरको भुल्के क्षेत्रमा एकै दिन थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ पुगेको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयले एक जनामा संक्रमण देखिएको पुष्टि गरे पनि मंगलबार अबेर अन्य १० जनाको संक्रमण पुष्टि गरेको हो। उनीहरु सबैलाई आइसोलेसनमा राख्न विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top