×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

१० बैशाख २०७७

१० वैशाख, एजेन्सी ।
विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ।

यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको छ। उक्त सङ्ख्या सन् २०१९ मा थपिएका नयाँ ग्राहक सङ्ख्याभन्दा करिब दोबर हो।

Advertisement
Advertisement

तर केही ठूला लगानी रहेका सामग्रीको निर्माणमा संलग्न रहेको उक्त स्ट्रीमिङ सेवाले भने लकडाउनका कारण विश्वभरि नै  प्रायःजसो सबै छायाङ्कन प्रभावित भएको बताएको छ।

फाइदाजनक

र, विभिन्न देशका मुद्राको मूल्यमा आएको भारी गिरावटका कारण अमेरिकाभन्दा बाहिर थपिएका नयाँ ग्राहकहरू कम्पनीका लागि कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव देखिन सुरु हुनुअघिको तुलनामा त्यति धेरै फाइदाजनक नरहेको बताइएको छ।

लकडाउनका बेला नेटफ्लिक्स आर्थिक हिसाबले थप बलियो हुने लगानीकर्ताहरूको आशा थियो जसकारण उक्त कम्पनीको शेअर मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

स्ट्रीमिङ अर्थात् डाउनलोड नगरिकनै इन्टरनेटको माध्यमबाट चलचित्र र भिडिओजस्ता सामग्री आफ्नो अनुकूल समयमा हेर्न सकिने सेवाको माग यति धेरे बढेको छ कि इन्टरनेट सेवा प्रदायकहरूमा परेको प्रभाव कम गर्न गत महिना नेटफ्लिक्सले आफ्ना भिडिओको गुणस्तर घटाउने बताएको थियो।

Advertisement
Advertisement

उक्त कम्पनीले युरोपमा ग्राहक सेवाका लागि भनेर दुई हजार कर्मचारी थप गरेको छ। नेटफ्लिक्सले जुन महिनाको अन्तसम्ममा थप ७५ लाख ग्राहक थप्ने अपेक्षा गरिएको छ जुन विश्लेषकहरूले गरेको अपेक्षाभन्दा बढी हो। तर विश्वव्यापी रूपमा लकडाउन हटाइएसँगै दर्शकहरूको सङ्ख्या घटने कम्पनीले जनाएको छ।(बीबीसी)

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top