×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

पार्टी फुटाउन लाग्यो भन्नु दुर्भाग्यपूर्णः मोहम्मद इस्तियाक राई

११ बैशाख २०७७

११ वैशाख, काठमाडौं ।
समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मदइस्तियाक राईले आफु कुनैपनिकिसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन ।

नेता राईले पछिल्लो समय आफुहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्लामात्रै भएको बताए । बिहीबार हाम्रा संवाददातासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केहीविषयमाविवाद रहेको तर पार्टी नै फुटाउने खेलमानलागेको प्रस्ट पारे ।

Advertisement
Advertisement

उनले भने ‘मैले चार दिनअगावै भनेको थिए पार्टीमामतभिन्नता छ । विवादहरु छन तर हामीभन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवादभनेको विभाजनहोइनभन्ने मैले प्रस्टै पारेको थिएत्यो कुरा अहिले पनि छ ।’ उनले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफुले थाहापाउननसकेको समेत बताए ।

उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले संघर्ष गरिरहेकाशक्तिहरु एकठाउँमा आउनु खुशिको कुरा भएको समेत बताए । उनले भने ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपनाथियो जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याईदिएको छ । एउटा खुशिको खबर हो ।

यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीकाशुभचिन्तक र सुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ । यसले थप मद्दत पु¥याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनिअपिलगर्न चाहन्छु ।’उनले पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्ननहुने बताए ।

ठूला पार्टीमाझन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्याननजाने तर सानो पार्टीमाचासो बढेको र यसले आफुमाथिलागेको आरोप दुर्भाग्यपूर्ण भएको बताए । उनले भने ‘जुन पार्टी भित्र फरक मत राख्ने व्यक्तिहरुलाई अहिलेको नेपाली राजनीतिमाप्रचलन के छ भने फरक मत राख्ने भनेको यो पार्टी विभाजन नै या फरक धारणा नै सिर्जित भएर जान्छ ।

यो खास गरेर हामी जस्ता दलहरुमाअनि अरु ठाउँमा त ठूला दलमा फरक धारणा राख्ने र खुल्लै बक्तव्यजारी गर्नेभन्ने नेताहरु छन् ।त्यसमाचाहिं मिडियाको ध्यान पर्दैन । तसर्थ यो दुर्भाग्यपूर्ण कुरा हो । मेरो केही कुराहरुमा फरक धारणा हो । त्यो फरक धारणालाईपाँचदिन अगाडि मैले भनेको थिए यो पार्टी विभाजनहोइनभनेर भनेको थिंए ।

Advertisement

त्यहीधारणा अहिले पनि छ ।’ सरकारले ल्याएको अध्यादेशकाविषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो धारणा रहेको बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top