×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

अमेरिकामा पाँच खर्ब डलर बराबरको कोरोना सहायता कोष स्थापना, बेरोजगारी भत्ता लिनेको संख्या दोब्बर

१२ बैशाख २०७७

१२ बैशाख, एजेन्सी । अमेरिकी संसदले कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसबाट प्रभावितहरुलाई आर्थिक सहायताका लागि कोष स्थापना गरिएको हो ।

पाँच खर्ब अमेरिकी डलर बराबरको कोरोना भाइरस सहायता कोष स्थापना गर्ने विधेयक संसदबाट पारित भएको हो । सरकारले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित बनेका साना व्यवसाय र अस्पतालहरुलाई सहायता प्रदान गर्ने बताइएको छ ।

Advertisement
Advertisement

अमेरिकी तल्लो सदनकी सभापति न्यान्सी पेलोसीले सरकारले संसदमा पेश गरेको सहायता कोष सम्बन्धी विद्येयक पारित भएको बताएकी हुन् ।

यता कोरोनाको महामारीबाट प्रभावित भएकाले अमेरिकामा बेरोजगार भत्ता लिनका लागि आवेदन दिनेको संख्या दोब्बर भएको बताइएको छ । पछिल्ला दिनहरुमा कोरोनाका कारण बेरोजगारी बढ्दै गएपछि सरकारले दिने सहायता लिनका लागि आवेदन दिनेको संख्या २ करोड ६४ लाख पुगेको समाचारमा जनाइएको छ ।

Advertisement

यसैबीच विश्व्यापी रुपमा फैलिएको कोरोनाबाट करिब २७ लाख १८ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभर एक लाख ९० हजार भन्दा बढीको मृत्यु भएको छ भने करिब ७ लाख ४५ हजार बढप् उपचारपछि घर फर्किएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकामा मात्र ४९ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top