×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

विपी प्रतिष्ठान धरानमा सय बेडको कोभिड अस्पताल सञ्चालनमा

१४ बैशाख २०७७

१४ बैशाख, विराटनगर ।

विश्वब्यापी महामारी बनेको कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोक्न र भेटिएका संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सक्रिय रहेको प्रदेश १ सरकारले धरानस्थित वीपी विपी प्रतिष्ठानमा सय बेडको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ । ५ सय बेडसम्म क्षमता विस्तार गर्न सकिने गरी सुरुवातमा प्रदेश सरकारले धरानमा सय बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । यो सँगै प्रदेश १ मा धरान र विराटनगर गरी २ सय बेडको कोभिड १९ अस्पताल संचालनमा आएको छ ।

Advertisement
Advertisement

प्रदेश १ सरकारले कोरोना भाईरस (कोभिड १९) का संक्रमितका लागि सुनसरीको धरानमा एक सय वेडको अस्पताल सञ्चालनमा ल्याएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ अस्पतालको आइतबार मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई लगायतले निरीक्षण गरेका छन् ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोनाको केन्द्रबिन्दु एक नम्बर प्रदेश भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताए । मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताए । कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो भएकोले आत्तिनु नपर्ने उनले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्तामा १ सय बेडका अस्पताल तयार भएको बताए । उनले आवस्यक परेको अवस्थामा विपीमा थप ५ सय वेड तयारी गरिने बताए । उनले कोरोना उपचारका लागि अन्य स्थानमा पनि संभाव्यता अध्ययन भईरहेको बताए ।

Advertisement

अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भईरहेको छ । कोभिड १९ कोरोना उपचार केन्द्रमा अहिले ५० वेड थप गरिएको छ । सो उपचार केन्द्र अहिले एकसय वेडको भएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top