Nepal Times
Nepal Times
3
Shares

कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

कांग्रेसका नेता खुमबहादुर खड्काको निधन
काठमाडौं, चैत १७
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा खड्काको निधन भएको कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जनाएका छन् ।
मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । उनको चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.