×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

व्यापारीहरुकै संरक्षणमा कालोबजारी : मन्त्री यादव

१७ चैत्र २०७४

विराटनगर, चैत १७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरुकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको दावी पनि गरे ।

 

Advertisement
Advertisement

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरुले अभियाननै चलाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरुलाई आग्रह गर्नु भयो । त्यस अवसरमा उहाँले व्यापारीहरु सरकारमैत्री नभएको गुनासो पनि गरे ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरुसँग विस्तृत छलफल गर्ने मन्त्री यादवले योजना पनि सुनाए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top