महिला हंसा हुन नदिने गरी प्रहरीले अनुसन्धानको काम अघि बढायो

१६ चैत ७४, शनिबार

काठमाडौं, चैत १७
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महिला तथा बालबालिकामाथि हिंसा हुन नदिने गरी नेपाल प्रहरीले अनुसन्धानको कामलाई अघि बढाएको बताएका छन् । प्रहरी महानिरीक्षक अर्यालले नविन सोचका साथ सेवाग्राहीको सेवामा तल्लिन रहन पनि प्रहरी कर्मचारीलाई सचेत गराए ।

 

बाँकेमा महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटन गर्दै उहाँले अझै उत्साह र उर्जाका साथ जनताको सेवामा समर्पित हुन पनि नेपाल प्रहरीलाई निर्देशन दिए ।

Advertisement

प्रहरी महानिरीक्षक अर्यालले महिला तथा बालिबालिकाविरुद्ध हुने हिंसामा लापरबाही गर्ने प्रहरी कर्मचारीलाई आफूले कडा कार्वाही गरेको पनि स्मरण गराए । प्रहरी महानिरीक्षक अर्यालले सेवाग्राहीलाई अनुभूत हुने गरी काम गर्नु नेपाल प्रहरीको कर्तव्य भएको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top