बलिउड अभिनेता इरफान खानको निधन

१६ बैशाख ७७, बुधबार

१७ वैशाख, एजेन्सी ।
बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top