×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नर्सिङ संघको आग्रह

२० बैशाख २०७७

२० बैशाख, काठमाडौँ ।
संकटको बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो ।

नर्सहरुको जिम्मेवारी घर र अस्तालको संगसँगै हुने भएकाले अहिलेको परिस्थितिमा बढी जोमिख रहेको भन्दै संघले सरकारलाई यस्तो आग्रह गरेको हो । संघका अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी सँगसँगै लगाडी बढाउनुपर्ने अवस्थामा बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन आग्रह गरिन् ।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष राईले फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च हुने काम गर्न पनि आग्रह गरिन् । अहिलेको अवस्थामा नर्स लगायत चिकित्सक अन्य स्वास्थ्यकर्मीहरु मिलेर काम गर्ने अवशर मिलेको र यहि अवशरमा एक अर्काका समस्या साटासाट गर्ने र एक अर्काको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सिकाएको उनले बताईन् ।

Advertisement

अहिलेको परिस्थितिले आगामी नर्सिङ शिक्षा कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएको पनि उनले बताइन् । अब गुणस्तरिय रुपमा प्रयोगात्मक शिक्षाका माध्यमबाट नर्सहरु उत्पादन हुनुपर्नेमा उनले जोड दिइन् । उत्पादनमा मात्रै नभएर गुणस्तरको मान गर्नुपर्ने कुरामा पनि अहिलेको परिस्थितिले सिकाएको उनले बताइन् । नर्सहरुका समस्या धेरै भएपनि अहिले महामारी विरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुलाई उनले संयमित भएर जिम्मेवारी निर्वाह गर्न पनि उनले आग्रह गरिन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top