ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

९ जेठ ७७, शनिबार

१० जेष्ठ, सुनसरी ।
सुनसरीको गढी गाउँपालिका–६ मा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो सत्तेरझोडास्थित कच्ची बाटोमा उत्तरबाट दक्षिणतर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको हो । उनी दुहवी नगरपालिका–११ का २४ बर्षीय फुलचन ऋषिदेव रहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

दुर्घटनामा परी ट्रयाक्टरका सह–चालक २३ बर्षीय संजय पासवान घाईते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top