×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनतर्फ ढल्केको छैनः ओली

२४ चैत्र २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

Advertisement
Advertisement

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका छन्,

-हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं ।

-अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका छौं ।

-चीन हाम्रो नजिकको छिमेकी हो ।

-मैले भन्दै आएको छु, भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ ।

-म एउटासँगको सम्बन्धलाई कुनै पनि रुपमा अर्कोसँग गरिने तुलनाको विरुद्धमा छु ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top