२२ जेठ, काठमाडौँ । थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या २६ सय ३४ पुगेको छ।
भोटेकोसी–त्रिशूलीलगायत नदीमा आज ठुलो बाढीको सम्भावना, ५० जिल्ला जोखिममा
त्रिशूली ३ ‘ए’ सुरुङको मुखमा पुग्न २० हजार घनमिटर अवरोध हट्यो, भित्री भाग सुरक्षित हुनसक्छ
बाहिरै ग्यास भरेर काठमाडौं पठाइँदै, अभाव हुन नदिने