×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

कोरोनाको ‘हटस्पट’ नरैनापुरमा खुसीयाली छाउँदै

२४ जेष्ठ २०७७

काठमाडाैं : नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपतसँग हरेक वर्ष नरैनापुरवासीले जुध्न पर्छ ।

प्राकृतिक विपतसँग जुध्नेबानी परेका नरैनापुरवासीले यस वर्ष भने अहिले सम्मकै कठिन समयबाट गुज्रिए । कोरोना भाइरसको संक्रमणले गाउँपालिका नै केहि दिनका लागि सिल गर्न पर्यो । संक्रमितको संख्या ह्वात्तै बढयो । एक युवाको क्वारेनटिनमै मृत्यु भयो । भारतबाट आएका युवाहरुसँगै गाउँका १ सय ८१ जना संक्रमित भए । जसले नरैनापुर बाँकेमा कोरोनाको ‘हटस्पट’ बन्यो । स्थानीय सरकारले स्थित नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि सेना परिचालन गरियो ।

Advertisement
Advertisement

अहिले सामान्य अवस्थामा फर्कदै नरैनापुर । कोरोनाको ‘हटस्पट’ बनेको नरैनापुरमा विस्तारै खुसीको सन्देश गाउँभरी फैलिदैछ । शुक्रबार एकै दिन १२ युवा संक्रमण मुक्त भएर घर फर्किए । एक साता अघि ३ जना निको भएर गाउँ आएका थिए । कोरोना संक्रमणले त्रासपुर्ण जीवन बिताइरहेका गाउँहरूका लागि शुक्रबारको खवरले उत्साह थपेको स्थानीय युवा बताउँछन्।

Advertisement

कोरोना जितेर गाउँका युवा घर फर्किएपछि गाउँमा खुसीयाली छाएको नरैनापुर मटेहियाका गुरमुरद यादव बताउँछन् ।, यो खबर अजाको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top