×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

महोत्तरीमा क्वारेन्टिनबाट फर्केका एकजनाको मृत्यु

२६ जेष्ठ २०७७

२६ जेष्ठ, जनकपुरधाम ।
महोत्तरीमा क्वारेन्टिनबाट फर्केका एकजनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का ४० वर्षीय पुरुषको मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो । नगरप्रमुख महतोले भने, ‘उनको रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्केका थिए ।

Advertisement
Advertisement

आइतबार पूरै दिन खाना नखाएको र रक्सी समेत खाएको मैले जानकारी पाएँ ।’ मृत्य भएका ४० वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टिनमा बसेका थिए । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर फर्केका थिए ।

Advertisement
Advertisement

कोरोना रिपोर्ट नेगेटिभ आएकोले कोरोनाको संक्रमणले नभई कालगतिले उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top