ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

३० जेठ ७७, शनिबार

३१ जेठ, सोलुखुम्बु ।

उदयपुर कटारी–४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top