×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशीलाई देश निकाला

१ असार २०७७

१ असार, काठमाडौँ ।
सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई अध्यागमन विभागले २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरेको छ । अध्यागमन विभागका महानिर्देशक रमेश केसीका अनुसार उनीहरुलाई लकडाउन खुलेपछि नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने भएको हो ।

पक्राउ परेका ६ जनामध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवानामात्रै गरिएको छ । जेठ ३१ गते सरकारविरुद्ध आह्वान गरिएको प्रदर्शनमा तीन चिनियाँ नागरिक ४० वर्षिय महिला क्वीन लि, २६ वर्षिय लिउ सु र ३० वर्षिय यानन जिया, अस्ट्रेलियन नागरिक २४ वर्षिय कलानी गाकोन, ३२ वर्षिय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ३१ वर्षीय नर्वेजियन महिला महिला मरिता लिभरोद सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकै क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

महानिर्देशक केसीका अनुसार पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवानामात्रै गराइएको छ । बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

Advertisement
Advertisement

विदेशी नागरिकलाई नेपालमा कुनै पनि किसिमको राजनीतिक अधिकार नभएका कारण यस्तो सजाय गर्न लागिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top