×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नरोकिने भयो)
नेपालमा थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या २३ पुग्यो /आइतबार थप ४ सय २१ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित ९ हजार २६ पुगे /पछिल्लो २४ घण्टामा १ सय ९४ डिस्चार्ज भएसंगै हालसम्म १ हजार ७ सय ७२ उपचारपछि निको भए ।

Advertisement

२.(कतै घट्दै कतै बढ्दै)
आइतबारसम्म पीसीआरबाट १ लाख ७५ हजार १ सय ७३ र आरडिटीबाट २ लाख ६२ हजार १ सय ७४ जनाको नमुना परीक्षण /देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टाईनमा / ७ हजार २ सय ३१ जना आइसोलेसनमा ।

३.(कोरोना नबनोस् )
सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट १४ दिनपछि आरडीटी गरेर घर फर्किएका ३५ वर्षीय एक जनाको मृत्यु /झाडापखाला लागेपछि उपचारकै क्रममा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट आएपछि दाहसंस्कार गरिने ।

४.(किन उडाएको मजाक ?)
शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह /बेसार, अदुवा, मेथी जस्ता मसला औषधि भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदबाट प्रमाणित भएको जिकिर ।

५.(सुर्यग्रहणको समय)
आज विहान १० बजेर ५० मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा समाप्त /विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देखियो भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखियो ।

६.(७ वर्षपछि नागरिकता)
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव राज्य ब्यवस्था समितिबाट बहुमतले पारित / प्रस्तावप्रति कांग्रेस लगायत प्रतिपक्ष दलको असहमति ।

७.(७ वर्षे विवाद)
वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने राजेन्द्र महतोको भनाई /सात वर्षको प्रावधान संविधानको मर्मविपरीत हुने तर्क/ वीरगञ्जमा पनि भयो विरोध ।

८.(नक्साका बाँकी काम)
अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको भनाई /नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला नगर्न सुझाव ।

९.(मोरङ प्रहरीको कुशलता)
पाँच महिनाअघि सिंघिया खोलामा मृत भेटिएका विराटनगरका लेखापरीक्षक प्रबल घिमिरेको डुबेर मृत्यु भएको प्रहरीको निष्कर्ष /लकडाउन अघिको ४ महिनामा साढे ४ सय फरार अभियुक्त पक्राउ गरेर मोरङ प्रहरी बन्यो देशभरकै उत्कृष्ट ।

१०.(सावधानी अपनाऔं)
केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय / केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह ।

११.(पूर्वतयारी सुरु)
कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा/आवश्यक पूर्वतयारी, सचेतना, उद्धार तथा राहत वितरण र सुरक्षा व्यवस्थापनमा जोड ।

१२.(काम नगरी माम ?)
कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भएपनि शुल्क बुझाउन अभिभावकलाई निजी विद्यालयहरुको दबाब/तलब, भाडा, बैंकको ब्याज, करलगायतका कारण समस्यामा परेकोले चैतयता एक महिनाको वाहेक शुल्क बुझाउन आग्रह ।

१३.(घर फिर्तीको लहर)
साउदीबाट २ सय ४७ जना नेपाली काठमाडौ आइपुगे /आजै यूएईबाट एक उडानमार्फत १ सय ५१ र कतारबाट १ सय ४९ जना आइपुगे/ आजै युएईबाट थप दुई उडानमार्फत र बहराइन, मलेसिया र बंगलादेशबाट पनि केही नेपाली फर्कदैं ।

१४.(छुई नसक्नुको सुन)
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार नाघ्यो / आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय र चाँदी प्रतितोला ९ सय४० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।

र,

Advertisement

१५.(भयवित विश्व)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख ६७ हजार बढीको मृत्यु /८९ लाख ३९ हजार बढी संक्रमित /४७ लाख ५३ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top