८ असार, काठमाडौं । सोमबार थप ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो ।
पछिल्लो २४ घण्टामा ३ सय ७० जना डिस्चार्ज भएसंगै हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् ।
युक्रेन युद्धमा सम्झौता नजिकः जेलेन्स्की–ट्रम्पसँग वार्ता गर्न माने पुटिन
अबको तीन दिन कस्तो छ देशभरको मौसम ?
नेपाल–भारत शृंखलाको मिति परिवर्तन, कुन–कुन टिमले खेल्छन् प्लेअफ ?