×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

ब्रिटाको उपमहासचिवमा नेपालका आशिष गजुरेल निर्वाचित

८ असार २०७७

८ असार, काठमाडौं ।

बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) को सहमहासचिवमा नेपालका आशिष गजुरेल निर्वाचित भएका छन् । ब्रिटाको हालै सम्पन्न साधारणसभा तथा निर्वाचनबाट नेपालको यातायात तथा ट्राफिक व्यवस्थापनको क्षेत्रमा पैरवी गर्दै आएका गजुरेल उक्त पदमा निर्वाचित गरेको हो ।

Advertisement
Advertisement

श्रव्य दृश्यका माध्यमबाट भएको साधारणसभामा स्वीजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाललगायतका देशका प्रतिनिधि सहभागी थिए । विश्वका पाँच दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनीयरिङ तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैर सरकारी सङ्घसङ्गठनहरु ब्रिटामा आबद्ध छन् ।

सो साधारणसभामा नेपालका तर्फबाट नासा फाउण्डेशन नेपालका संयोजक तथा पर्वतीय खेलकुद महासङ्घ–नेपालका अध्यक्ष गोविन्द भट्टराईकोसमेत सहभागिता थियो । नेपालबाट नासा फाउण्डेशन सदस्य रहेको सो एलायन्समा गजुरेलले ‘कन्ट्री रिपोर्ट’ प्रस्तुत गरेका थिए । गजुरेलले सरकारले बेल्ट एण्ड रोड परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको र यो परियोजनाअन्तर्गत नेपालले ट्रान्स—हिमालयन करिडोर परियोजना अगाडि सारेको जानकारी दिँए ।

Advertisement

साधारणसभामा बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्सअन्तर्गत नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल इन्स्टिच्युट स्थापना गर्ने र हरेक वर्ष एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । अलायन्सको साधारणसभा चीनमा नै हुने गरेको छ । गजुरेलले नेपालमा बेल्ट एड रोड परियोजनाअन्तर्गत सरकारले छनौट गरेको परियोजनामा सहयोग गर्ने बताए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top