×

NEPAL TIMES UPDATES

Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026
Playing
Top 15 Afternoon News || May-10-2026 || Nepal Times
May 10, 2026
Playing
होर्मुज स्ट्रेटमा आ*क्रमण गरिए ‘ठुलो हम*ला’ गर्ने इरानको चेतावनी|| Nepal Times
May 10, 2026
Playing
कांग्रेस नेताहरूमाथि भ्रष्टाचारको कलंक, बीपीको निष्ठा खोई ? || Nepal Times
May 10, 2026
Playing
प्रधानमन्त्री बालेनसँग बमबम सुशीला, यस्ता छन् कारण || Nepal Times
May 10, 2026
Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026

लकडाउनमा कुवेतबाट नेपालका लागि १२ उडान, १८६९ स्वदेश फर्किए

१२ असार २०७७

योगेन्द्र योगी
१२ असार, दोहा ।
कुवेतमा कोरोना महामारीका कारण अलपत्र परेका १८६९ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन कुवेतबाट गरिएको १२ वटा उद्धार उडानमार्फत १८६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडान मार्फत ३०४ जना र कुवेतको जजिरा एयरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन् ।

Advertisement
Advertisement

जजिरा एयरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत स्वदेश फर्काएको दूतावासले जनाएको छ ।आममाफीमा सहभागी करिब तीन हजार रहेको र बाँकीलाई पनि कुवेत सरकारले क्रमश: सबैलाई स्वदेश पठाई रहेको छ ।

आममाफी बाहेक कोरोनाका कारण समस्यामा परेका नेपालीलाई दुईवटा चार्टर्ड उडानमार्फत स्वदेश पठाएको दूतावासले जनाएको छ ।स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वदेश पठाएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थल पुगेका थिए । आज पनि आममाफी पाएका १ सय ५० जना नेपाली फर्कदै छन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top