×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तराई हुँदै ललितपुर आइपुग्यो सलह, नआत्तिन विज्ञको सुझाव

१४ असार २०७७

१४ असार, काठमाडौँ ।
शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ ।

आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्ड समेत सानो भएको भन्दै उनीहरूले किसानलाई नआत्तिन सुझाएका छन् । नार्कका कीटविज्ञ सुदीप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट (जाली) को प्रयोग गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement

Advertisement

रातिको समयमा कृषिक्षेत्रमा सलह भेटिए रासायनिक मल प्रयोग गर्न सकिने उनको भनाइ छ । नेपालमा सलहले पार्न सक्न प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ । कार्यदलको बैठकपछि नै थप विवरण सार्वजनिक गरिने बताइएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top