१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
आइतबार १ सय ७९ जना डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १३ जना उपचार पछि निको भए ।
चेपाङकी छोरीलाई डा. सुनिल शर्माले शिक्षा र रोजगारी दिँदै
हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
वैवाहिक सम्बन्ध टुटाउन प्रतिवर्ष साढे चार हजार जोडी अदालतमा