कोशीमा उपचाररत इनरुवाका युवालाई कोरोना संक्रमण

१३ असार ७७, आइतबार

१४ असार, विराटनगर ।
कोशी अस्पताल विराटनगरमा उपचाररत एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशन वार्डमा एक हप्ता अगाडी देखी भर्ना भएका सुनसरीको इनरुवाका ३२ वर्षीय युवामा पोजेटिभ देखिएको हो ।

अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनलाई राखिएको आइसोलेशन वार्डलाई ७२ घण्टा सम्म सिल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए । उनले वार्डमा काम गरेका डाक्टर, नर्स र कर्मचारीहरुको तत्काल स्वाव परिक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने बताए ।

Advertisement

कोरोना पोजेटिभ देखिएका युवालाई कोशी कोभिड–१९ अस्पतालमा पठाउने तयारी भइरहेको पनि उनले बताए । पोजेटिभ देखिएका इनरुवाका युवा १५ दिन अगाडि पाकिस्तानबाट नेपाल आएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top