१६ असार, काठमाडौं । मंगलबार एकैदिन ३ सय १६ जना नयाँ कोरोन संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । यो संगै उपचार पछि निको हुने संक्रमितको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका