झुल लगाउँदा करेन्ट लागेर चौधरीको मृत्यु

१८ असार ७७, शुक्रबार

१९ असार, मोरङ ।

Advertisement

मोरङको बेलवारी नगरपालिका–९ घर भई हाल विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

विहीवार राती साँढे १० बजे सुत्नका लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top