×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

२ बैशाख २०७५

नुवाकोट, २ वैशाख ः ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन् ।

यहाँको स्थानीयतहका प्रतिनिधि सम्मिलित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विदुरमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीमार्फत ११ बुँदे नुवाकोट घोषणापत्र जारी गर्दै ऐनले निर्देशन गरेका कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाएका हुन् ।

Advertisement
Advertisement

स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, विपद्को क्षेत्रमा काम गर्दै आएका सरोकार राख्ने कार्यालयका प्रतिनिधि सम्मिलित गोष्ठीले नयाँ ऐनअनुसार स्थानीयतहमा समिति गठन, स्थानीयस्तरमा सुहाउँदोअनुसारको नयाँ ऐनको निर्माण, विपद्बाट बच्न पूर्वतयारी, विपद्को सामना र विपद्मा उद्धार, उपचार तथा त्यस पछिको अवस्थाको कार्ययोजना बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् ।

“जोखिम क्षेत्रको नक्सांकन, खुला क्षेत्रको पहिचान, जोखिम न्यूनीकरण तथा अल्पीकरण र पूर्वतयारी योजना समावेश भएको स्थानीय विपद् व्यवस्थापन योजना निर्माण गर्नेछौँ ।” घोषणापत्रमा भनिएको छ “आपत्कालीन खोज उद्धार र राहत सामग्रीको उचित व्यवस्थापन र भण्डारण गरी विपद् समयमा समुचित सदुपयोग गर्न प्रतिबद्ध रहेका छौँ ।”

Advertisement

जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरि कार्यक्रम नुवाकोट’ को सहयोगमा सञ्चालित गोष्ठीमा सहभागीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्रालयका विपद् विशेषज्ञ अमरदीप सुनुवार, पहिरो विशेषज्ञ डा कृष्ण देवकोटा, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख विदुर खड्का, जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर उषेश श्रेष्ठ, श्रीनाथ गण देवीघाटका सहसेनानी विद्युत् बस्नेत, प्रहरी नायब उपरीक्षक नराहरि रेग्मीलगायतले ऐनको कार्यान्वयन तथा विपद्को समयमा अपनाउनुपर्ने भूमिकासम्बन्धी सहजीकरण गरेका थिए ।
रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top