×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

करेन्ट लागेर २ जनाको मृत्यु

२१ असार २०७७

२१ असार, बिराटनगर ।  झापा र मोरङमा शनिवार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

झापाको मेची नगर नगरपालिका-१४ का २७ बर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा भुजेलको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Advertisement

Advertisement

यसैगरी मोरङको रतुवामाई नगरपालिका-९ का ३२ बर्षीय खेम बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार अपरान्ह ५ बजेको समयमा घर अगाढी रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा अस्पताल पुग्नासाथ निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । सोही घटनामा घाईते भएकी निजकै श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top