×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ

२१ असार २०७७

२१ असार, काठमाडौं । श्रीलङ्काका विकेटकीपर ब्याट्सम्यान कुसल मेन्डिस पक्राउ परेका छन् ।

मेन्डिसले चलाएको कारको ठक्करबाट एक वृद्धको ज्यान गएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रशिक्षण सकेर फर्कने क्रममा दक्षिण कोलम्बोको पानदुरामा मेन्डिसले चलाएको कारले वृद्धलाई ठक्कर दिएको थियो ।

Advertisement

प्रहरीले उनलाई अनुसन्धानको लागि ४८ घण्टा हिरासतमा राख्न सक्नेछ । त्यसपछि अदालतमा उपस्थित गराइनेछ ।

Advertisement

मेन्डिस श्रीलङ्काली क्रिकेटका भरपर्दा ब्याट्सम्यान र वीकेटकिपर मानिन्छन् । उनले ४४ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी–२० अन्तर्राष्ट्रिय सहभागिता जनाइसकेका छन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top