×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पेनिस लालिगाः रियल म्याड्रिडद्वारा एथ्लेटिको बिल्बाओ १-० ले पराजित

२१ असार २०७७

२१ असार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल म्याड्रिडले एथ्लेटिको बिल्बाओलाई १-० ले हराएको छ ।

आइतबार भएको खेलमा रियलको लागि खेलको ७३ औँ मिनेटमा सर्जिओ रामोसले पेनाल्टीमार्फत गोल गरे । डानी गार्सियाले मार्सेलोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो । आजको जितसँगै रियलको तालिकामा ७७ अङ्क भएको छ ।

Advertisement

Advertisement

एक खेल कम खेलेको बार्सिलोनाको भने ७० अङ्क रहेको छ । आज राति पौने दुई बजे बार्सिलोनाले भिल्ला रियलसँग खेल्दैछ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top