बग्दादमा अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई लक्षित गरी रकेट प्रहार

२१ असार ७७, सोमबार

२२ असार, एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ ।

अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो भने अर्को हमला सैनिक मुख्यालयलाई लक्षित गरी गरार्ईएको हो । यद्दपी रकेट सो मुख्यालय संगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएका छन् ।

इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ । सो हमला इरा समर्थित समूहलाई जिम्मेवार ठहराएको छ ।

यसैबीच इराकी सुरक्षाबलले राजधानी बग्दादको दक्षिणी क्षेत्रमा छापा मारी एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुहरुलाई नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top