×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

दिनभरका प्रमुख खबर

२४ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिदै संक्रमित)
बुधबार २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो /हालसम्म ७ हजार ७ सय ५२ संक्रमित उपचारपछि निको भए ।

Advertisement

२.(आजको परीक्षण)
बुधबारसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण /२५ हजार ४० जना क्वारेन्टिनमा तथा ८ हजार ६ सय ३६ जना आइसोलेसनमा /तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने ।

३.(कोरिया जान देउ ?)
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पुरा गरी उडानको पर्खाइमा रहेकाहरुद्वारा माइतीघरमा प्रदर्शन /२ हप्ताभित्र कोरिया नपुगे ३ हजारबढीको रोजगारी गुम्ने/ मागहरु पुरा नगरे ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने चेतावनी ।

४.(कहिले भेटिएला सहमति ?)
नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित/नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि भएका पटक—पटकका छलफल निष्कर्षविहीन ।

५.(कानुन समान होस्)
लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन /सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिए ।

६.(नेविसंघको सरोकार)
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघद्वारा नेपाल आयल निगमको ध्यानाकर्षण /जनजीवन कष्टकर बनेका बेला निगमले स्वचालित मूल्य प्रणालीसमेत उल्लंघन गर्दै मूल्यवृद्धि गरेको आरोप ।

७.(यातायात नचलेको रन्को)
समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने यातायात क्षेत्रका मजदुरहरुको चेतावनी / आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने तथा बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने माग ।

८.(गुड्लान त ट्याक्सी ?)
आवश्यक मापदण्ड पुरा गरी ट्याक्सी सञ्चालन गर्नदिन संसदीय समितिको सरकारलाई निर्देशन / अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएको तर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई ।

९.(अझै राहत ?)
कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै चरणवद्ध आन्दोलन गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघको चेतावनी / अर्थ व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले आन्दोलित हुनुपरेको स्पष्टोक्ति ।

१०.(गरे हुने रहेछ)
सिन्धुली स्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न /साढे ६६ करोड लागतमा बनाइएको पुल तोकिएको समय भन्दा एक वर्ष अघि निर्माण भएपछि स्थानीय उत्साहित ।

११.(अल्पकालीन नाका खुला)
भारतमा पेन्सन बुझ्ने नेपाली र दुवैतर्फ अलपत्र परेकालाई आवतजावत गर्न दिनेगरी भारतको पिथौरागढसंग सीमा जोडिएका दार्चुलाका झोलुंगे पुल बुधबारबाट तीन दिनका लागि खुले / बैतडीको झुलाघाट नाका पनि ३ दिनका लागि खुला ।

१२.(सावधानी अपनाऔं)
बिहिबारदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाई /प्रदेश १ र २ का तराईका भूभागमा बाढी तथा पहाडमा पहिरोको जोखिम ।

१३.(कसरी निस्किएला समाधान ?)
भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि नेपालतर्फ बन्दै गरेको घोडेटो निर्माणमा अवरोध /अवरोध पु¥याइरहेको बारे माथिल्लो निकायलाई खबर गरेपनि भारतको अवरोध कायमै ।

१४.(हावामा पनि कोरोना ?)
कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठन डब्लूएचओको भनाई /हावाका साना कणमा पुगेको कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने केही वैज्ञानिकहरुले दाबी ।

र,

Advertisement

१५.(दैनिकको निरन्तरता)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ४७ हजार बढीको मृत्यु /१ करोड १९ लाख बढी संक्रमित /६९ लाख २५ हजार बढी निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top