मुस्लिम संघको दोस्रो महाधिवेशन वैशाख १५ र १६ गते हुने

२ बैशाख ७५, सोमबार

काठमाडौं । मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन आगामी वैशाख १५ र १६ गते हुने भएको छ । नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको संघको १५ र १६ गते काठमाण्डौमा दोस्रो महाधिवेशन हुन लागेको सभापति अब्दुल सत्तारले बताएका छन् ।

यसअघि संघको केन्द्रिय समितीको बैठकले गत चैत २४ र २५ गते मिति तोकेको भएपनि कााँग्रेसका नेता खुमबहादुर खड्काको निधनका कारण महाधिबेशन वैशाखमा सार्नुपरेको सभापति सत्तारको भनाई छ ।

काठमाडौंमा हुने महाधिबेशनमा देशभरका करिब ४ सय ५० प्रतिनिधी सहभागी हुने बताइएको छ । महाधिबेशनले निर्वाचित र मनोनित गरि ८१ जनाको केन्द्रियकार्य समिती निर्माण गर्नेछ ।

यस्तै मुलुक संघीयतामा गएकाले नयाँ स्वरुपअनुसार प्रदेश समिती बनाएर जानका लागि महाधिबेशनमा संघको विधान परिमार्जनको प्रस्ताव समेत लैजाने तयारी रहेको सभापति सत्तारको भनाई छ ।

मुस्लिम संघ नेपालको हाल ४३ जिल्लामा जिल्ला कार्यसमिती रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top