×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

इंग्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि म्यान्युद्वारा ३–० को जित दर्ता

२६ असार २०७७

२६ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ ।

एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले एक एक गोल गरे ।

Advertisement

जीतसँगै म्यान्चेस्टर युनाईटेडले ३४ खेलबाट ५८ अंक जोड्दै तालिकाको पाँचौं स्थानको पकड बलियो पारेको छ ।

म्यानु छैटौं स्थानको वुल्भरह्याम्प्टन वन्डरर्स भन्दा ६ अंकले अघि छ भने चौथो स्थानको लेष्टर सिटीभन्दा १ अंकले पछि छ ।

तालिकामा ६० अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहँदा ६९ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

सय अंकको किर्तीमान बनाउने अभियानमा रहेको प्रिमियर लिग च्याम्पियन लिभरपुलको ९२ अंक भएको छ । इंग्लीश प्रिमियर लिगमा गएराति भएका अन्य दुई खेल बराबरीमा सकिएका छन् ।

Advertisement

एभर्टन र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दा टोटनह्याम हट्सपर र बर्नमाउथ भने गोलरहित बराबरीमा रोकिएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top