×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

१ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(केही थपिए केही गए)
बिहीबार नेपालमा कोरोना भाइरसका १ सय ६७ जना नयाँ संक्रमित थपिए÷ कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो /हालसम्म ११ हजार २ सय ४९ जना निको भए ।

Advertisement

२.(कोरोनामा के भयो ?)
बिहीबारसम्म पीसीआर विधिबाट विभिन्न प्रयोगशाला मार्फत ३ लाख ३ हजार ८ सय २० जनाको कोरोना परीक्षण /अहिले देशभर २३ हजार ५ सय जना क्वारेन्टिनमा /६ हजार ५६ जना आइसोलेसनमा ।

३.(औषधिमा आन्दोलन)
औषधि आयातलाई प्रोत्साहन गर्ने गरि गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन आज पनि जारी /देशलाई औषधिमा आत्मनिर्भर बनाउन स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न आग्रह ।

४.(मध्य विन्दुको खोजी)
केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालको माग /ओली दुवै पदबाट राजीनामा नदिने अडानमा कायम÷ दुवै समूहको अडानका कारण छलफल निष्कर्षविहीन ।

५.(सरकारी खर्चमा आवगमन )
कोभिड—१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने/ नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिइने ।

६.(मजदुरलाई भरोसा)
सार्वजनिक गाडी चलाउनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /बैँक किस्ता स्थगन, पुनःकर्जाको व्यवस्था,स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउनुपर्ने मजदुर तथा व्यवसायीको माग ।

७.(पूरानो कलह)
पार्टी विधानको व्यवस्था र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइरहेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आपत्ति /विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र भइसकेकाहरुको बदर गर्नसभापति देउवालाई आग्रह ।

८.(आयोग किन चाहियो ?)
संवैधानिक आयोगहरु गठन भएको लामो समय वितिसक्दा समेत पदाधिकारी चयन नहुदा गाडी खरिद बाहेक कुनै काम हुन सकेन/आफ्नो समुदायको उत्थानका लागि गठन भएका आयोगहरुले अहिलेसम्म एकीन तथ्याङ्क समेत राख्न नसकेको भेटियो ।

९.(लागू भयो कर)
करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशन /२० लाख भन्दा कम कारोबार गर्ने र २ लाख सम्मको आम्दानी गर्ने करदाताका नयाँ कर प्रणाली लागू ।

१०.(खुशी पार्ने परम्परा)
संघीय संसद् सचिवालयसम्बन्धी ऐन विपरीत प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षका सचिवालयका कर्मचारीलाई अतिरिक्त भत्ता दिइएको पाइयो /गल्ती सुधारका लागि निर्देशन दिइएको भए पनि सो पालना नभएको महालेखापरीक्षकको प्रतिवेदन ।

११.(आँशु पुछ्ने काम)
आइसोलेसनमा छटपटिएर मृत्यु भएका राजु सदासहित तीन जनाको परिवारलाई प्रदेश २ सरकारद्वारा आर्थिक सहयोग /तीनै जनाको परिवारलाई ५/५ लाखको चेक हस्तान्तरण ।

१२.(मेडिकलमा ताला)
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनद्वारा अस्पतालमा तालाबन्दी /कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको उल्लेख ।

१३.(सलहको खोजी)
भारतीय सीमावर्ती क्षेत्रबाट नरैनापुर हुँदै बाँके प्रवेश गरेको सलह किरा जिल्लाका विभिन्न भागमा देखियो/किसानहरु थाल ठटाएकाले बालीनालीमा क्षति केही कम भएपनि सलहको निगरानी गरिरहेको कृषि ज्ञान केन्द्रको भनाई ।

१४.(मेलम्ची नआउँदै दुःख)
मेलम्ची आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली आयोजनास्थल पुग्यो /सुरुङमा बेपत्तामध्ये जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला /सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता ।

र,

Advertisement

१५.(विश्वमा कोरोना)
विश्वव्यापी महामारी कोभिड १९ का कारण हालसम्म विश्वभर ५ लाख ८७ हजार बढीको मृत्यु /८१ लाख ७७ हजार बढी संक्रमित निको भए /अहिलेसम्म १ करोड ३७ लाख बढीमा संक्रमण पुष्टि ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top