×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको सानदार जित

५ श्रावण २०७७

५ साउन, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ।

मेन्डीजोर्रोजा स्टेडियममा भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले ५–० को सहज जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल गर्दा अन्शु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान १–१ गोल गरे।

Advertisement

२४ औं मिनेटमा फातीको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि ३४ औं मिनेटमा मेस्सी र ४४ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफमै बार्सिलोनाले तीन गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा मेस्सीले नै फेरि अर्को गोल थपे।

Advertisement

उनले खेलको ७५ औं मिनेटमा गोल गर्दा सेमेडोले पनि दोस्रो हाफमै अर्को गोल थपे।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top