×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक वर्ष पछि सर्‍यो टी २० विश्वकप

६ श्रावण २०७७

६ साउन, एजेन्सी ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप स्थगित भएको छ ।

सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकपको मिति एक वर्षको लागि सार्ने निर्णय गरेको हो ।अब टि-२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ । यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्च सम्म भारतमा हुने तय भएको थियो ।

Advertisement

Advertisement

त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि–२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ । नेपाल भने यो वर्ष हुने टि–२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो । यसअघि २०२१ मा भारतमा हुने भनिएको टि–२० विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो । अब नेपालले सन् २०२२ सम्म सरेको प्रतियोगिताको लागि छनोट खेल्नेछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top