भारतको विवादास्पद राममन्दिरमा हुने कार्यक्रममा मोदीको सहभागिता रहने

१३ साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिना उत्तरी भारतको विवादास्पद क्षेत्रमा रहेको एउटा हिन्दु मन्दिर परिसरमा आयोजना हुने महत्वपूर्ण कार्यक्रममा सहभागि हुने भएका छन् ।

जुन स्थानमा सन् १९९२ मा हिन्दु कटरपन्थिहरुले सोह्रौं शताब्दिको बाबरी मस्जिद भत्काएका थिए । उक्त हिन्दु मन्दिर निर्माण कोषले ५ अगष्टमा सो कार्यक्रमको आयाजना हुन लागेको जनाएको छ ।

सो दिन ज्योतिष शास्त्र अनुसार शुभ रहेको तथा सोही दिन मुश्लिम बाहुल्य राज्य जम्मु काशिमरको अर्ध स्वायत्ततता मभारतिय सससदले रद्ध गरेको एक वर्ष पुग्ने बताइएको छ । रामको जनिभुमि रहेको विश्वास गरिएको त्यहाँ राम मन्दिर निर्माण भइरहेको हो ।

Advertisement

भारतिय जनता पार्टी (विजेपि)संग आवद्ध हिन्दु राष्ट्रवादी समुह विश्व हिन्दु परिषदका अनुसार कोरोना भाइरस महामारीको कारण कार्यक्रममा सहभागि तथा दर्शकको संखया सिमित गरिने र कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

कार्यक्रम आयोजक समुहका प्रवक्ता विनोद वंशलले यस मन्दिरले सामाजिक सदभाव , राष्ट्रिय एकता र हिन्दुत्व वा हिन्दु जिवनशैलीको भावना र जागरणलाई एककिृत पाने काममा महत्वपूर्ण भुमिका निभाउने बताएका छन् ।

Advertisement

आम चुनावमा विजेपिको अत्यधक बहुमतले विजय भएपछि गत वर्ष एक शताब्दिदेखि विवादास्पद रहेको सो धार्मिक् स्थलको विवाद समाधान भएको थियो ।

गत नोभेम्वरमा सर्वोच्च अदालतले मन्दिर कोषको समर्थनमा निर्णय सुनाउादै मुश्लिमहरुलाइृ विकल्पको रुपमा मस्जिद बनाउन पाँच एकड जमिन प्रदान गरिने जनाएको थियो ।

वावरी मस्जिद भत्काएकै विवादमा सन् १९९२ मा भएको हिन्दु – मुश्लिम हिंसात्मक दंगामा करिव दुई हजार मानिसको ज्यान गएको थियो । मारिने मध्ये अधिकांश मुश्लिम रहेका थिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top